बेलायतका अस्पतालहरूमा ‘तनाव’

लन्डन। कोभिड-१९ संक्रमितको संख्यासँगै बेलायतका अस्पताल भर्ना हुनेहरूको चाप बढ्दो छ। दक्षिण बेलायतका अस्पतालहरूले ‘तनाव’ बढेको बताएका छन्। त्यहाँका आकष्मिक स्वास्थ्य सेवा प्रदायकहरूलाई दैनिक ८ हजारभन्दा बढी फोन आएको बीबीसीमा जनाइएको छ। त्यस्तै डिसेम्बर २६ का दिन एम्बुलेन्स सेवा सर्वाधिक व्यस्त रहेको छ। लण्डन एम्बुलेन्स सर्भिसका अनुसार एकै दिनमा ७ हजार ९ सय १८ फोन … Continue reading बेलायतका अस्पतालहरूमा ‘तनाव’